धिराज आर. सी | बैशाख ६, जाजरकोट | नयाँ शक्ति नेपाल जाजरकोटका संयोजक एवं पार्टीको केन्द्रिय सचिवालय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर. सी | बैशाख ६, जाजरकोट | नयाँ शक्ति नेपाल जाजरकोटका संयोजक एवं पार्टीको केन्द्रिय सचिवालय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार"/>

2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश


धिराज आर. सी | बैशाख ६, जाजरकोट | नयाँ शक्ति नेपाल जाजरकोटका संयोजक एवं पार्टीको केन्द्रिय सचिवालय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार नेकपा माओवादी केन्द्रले आयोजना गरेको एक कार्यक्रम बीच संयोजक ईन्द्रप्रसाद शर्मा (प्रशान्त) ले नयाँ शक्ति नेपाल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जाजरकोट जिल्ला क्षेत्र नम्बर १ का पूर्व सभाषद कालीबहादुर मल्लले अविरावरण गरेर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए । 

शर्माले नयाँ शक्ति नेपाल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरे पश्चात कार्यक्रममा बोल्र्दै  नामको मात्र नयाँ शक्ति भएको र नीति नीयम पुरानै भएको बताए ।’ आदर्श र भावनात्मक कुराले पार्टी नचल्ने भएकोले आफूले पार्टी परित्याग गरेको पनि बताए । विचारको राजनीति र नीति निर्माण जनपक्षिय हुनुपर्ने बताए । 

शर्मा संगै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल र नेपाल कम्युष्ट पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या १३ सय ५७ पुगेको नेकपा माओवादी केन्द्रले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ