बैशाख ६, मुगु | चुनाव को पुर्व तयारीका लागी आज माओवादी केन्द्रले सदरमुकामा गमगढीमा जनसभा गरेको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षीत गदै मु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६, मुगु | चुनाव को पुर्व तयारीका लागी आज माओवादी केन्द्रले सदरमुकामा गमगढीमा जनसभा गरेको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षीत गदै मु"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सदरमुकमामा माओवादी केन्द्रले गर्यो चुनावी जनसभा

६ बैशाख २०७४, बुधबार १५:३४

बैशाख ६, मुगु | चुनाव को पुर्व तयारीका लागी आज माओवादी केन्द्रले सदरमुकामा गमगढीमा जनसभा गरेको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षीत गदै मुुगुमा माओवादी केन्द्र लार्ई अत्याधिक बहुमतले जिताउन चुनावको पुर्व तयारीका लागी सदरमुकाम गमगढीमा चुनावी जनसभा गरेको हो । 

जनसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका ६ नं प्रदेशका संयोजक एवम पुर्व सासंद माया प्रसाद शर्माले मुगु लगाय कर्णालीका पाँच जिल्ला जनयुद्ध काल देखि माओवादीमय भएकाले यो पटको स्थानीय निकायको चुनावमा पनी माओवादी केन्द्रको वर्चश्व कायमै रहने बताउनुभयो । सिङदरबार स्थित केन्दीय जनताको अधिकार गाउँ गाउँमा पुर्याउन माओवादी केन्द्र लागी परेको भन्दै उहाँले चुनाव जसरी भएपनी नरोकिने धाराण समेत राख्नुभएको थियो । उहाँले कसैको लोप लालचमा नलागी आफनो अधिकारका निम्ति पछीनहट्न  कार्यकर्तालाई आग्रह समेत गनुभएको थियो । माओवादी केन्द्रले चुनावको पुर्वतयारी लाई लक्षित गरी जिल्लाका  बिभिन्न गाउँपालीकामा चुनावी जनसभा समेत गरेको छ । पहिलो चरणमा कार्मारोङ गाउँपालीका, दोसा्र चरण खत्याड गाउँपालीका, तेश्रो चरण सोरुगाउँपालीका हुदै अन्तिम चरण आज छायाँनाथ रारा नगपालीकामा चुनावी जनसभा गरेको नेकपा माओवादी केन्द्र मुगुका जिल्ला ईन्चार्ज विष बहादुर थापा, मानव प्रकाशले साझा सवाललाई जानकारी दिनुभयो । 

चुनावको मिती नजिकिदै जाँदा माओवादी केन्द्रले पनी आपना उम्मेदारको यहि नौ गते सम्म छनोट गरी सक्ने  र दोस्रो चरणमा पुन गाउँ पस्ने ईन्चार्ज थापाको भनाई । यसै बिच पुर्व गृह मन्त्री शक्ति बहादुर बस्नेत जनसभालाई सम्बोधन गर्न हुम्लाबाट मुगु आउने भनिएपनी मौसम प्रतिकुलका कारण आउन नसेको पनी माओवादी केन्द्र मुगुले जनाएको छ । जनसभामा छाँयानाथ रारा नगरपालीका भित्र रेहेका साविका पाँच गाबिसका नेता तथा कार्यकताको उल्लेखिय सहभागी हुनुकासाथै  सास्कृत झलक समेत प्रस्तुत गरीएको थियो । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’