४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नेपाल कम्युनिष्ट पार्टीले प्युठानका २ नगरपालिकाको वोर्ड फाल्यो

११ बैशाख २०७४, सोमबार ०६:५६

सागर शर्मा/बैशाख ११, प्युठान । प्युठानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई नगरपालिकाको बोर्ड फालेका छन् ।

पार्टीको केन्द्रिय नीति अनुसार सोमवार जिल्लाका २ नगरपालिकाको वोर्ड फालिएको नेपाल कम्युनिष्ट पार्टी प्युठानका सेक्रेटरी दधिराम सुवेदीले वताए । सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचन अस्विकार गरेर चुनाव खारेजको निर्णय गरेको उक्त पार्टीले सरकारले गर्दै आएका गतिविधीलाई विरोध  समेत गरेको उनी वताउछन ।

पार्टीले पछिल्लो समयमा निर्वाचन विरोधी क्रियाकलापहरु व्यापक भईरहेको वेला स्थानिय तहको वोर्ड हटाउने कार्यलाई पार्टीले अर्थपूर्ण रुपमा हेरिएको पार्टी स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’