४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हेल्भेटासले दियो साझेदारलाई स्थानीय निर्वाचनबारेको धारणा

१३ बैशाख २०७४, बुधबार १४:३२

दलसिंह गिरी/बैशाख १३, कालिकोट । यहि बैशाख ३१ हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा हेल्भेटास, स्वीस इन्टरको अपरेशनले आफु संगका साझेदार संस्थाहरु संग स्थानीय निकायको निर्वाचनका बारेमा अनुशिक्षण गरेको छ । 

साझेदार संस्था मार्फत गरिएका कार्यक्रम स्थानीय निकायको निर्वाचनले पार्न सक्ने प्रभावलाई ध्यानमा राखी मातहतका कर्मचारी तथा कार्यक्रमहरुको सुरुक्षाका लागि साझेदारहरु संग अनुशिक्षण गरेको हो । 

विगत बर्ष देखि जिल्लाका साझेदार संस्थाहरु संग सहकार्य गर्दै सामुदायिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको हेल्भेटासले जिल्ला परियोजना संचालक मार्फत साझेदार संस्थाहरु संग संघिय लोकतान्त्रिक, गणतन्त्र नेपालले निर्धाणरण गरेको संघिय संरचना अनुसार समुदाय स्तरमा कसरी कार्यक्रमहरु अगाडी बढाउने र यसमा साझेदार संस्थाहरुले कसरी परिचालन हुने भन्नेवारे समेत छलफल गरिएको अनुशिक्षणमा नजिकिदै गरेको स्थानीय निकायको निर्वाचनमा जिल्लाका साझेदार कुनैपनि संस्थाहरुले कुनै राजनैतिक विषयलाई जोडेर राजनैतिक गतिविधि अगाडी नबढान सचेतिकरण समेत गरेको छ । 

अनुशिक्षणको सहजिकरण हेल्भेटासका जिल्ला संयोजक लेखनाथ खरेलले गर्नु भएको छ भने कार्यक्रममा सादा नेपाल, हुरेन्डेक, भिडिसेफ, हिमालय लगायतका साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीहरुको सहभागित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै