2026-06-28 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव असफल गराउने एमालेको निर्णय

2017-04-27

वैशाख १४, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी नौ दलले सरकारले ल्याएको दोश्रो संशोधन प्रस्ताव असफल पार्ने निर्णय गरेका छन् । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बसेको विपक्षी नौ दलको बैठकले संशोधन प्रस्तावका हरेक बुँदामा नयाँ संशोधन हालेर प्रस्ताव असफल पार्ने निर्णय गरेका हुन । 

यस्तै बैठकले स्थानीय चुनावमा सहकार्य गरेर जाने पनि निर्णय गरेका छन् । मधेसी मोर्चाका माग सम्बोधन गरेर चुनावमा सहभागी गराउन सरकारले दोश्रो संशोधन प्रस्ताव ल्याएको थियो । तर एमालेले संशोधन प्रस्तावका नाममा सरकारले चुनाव भाँड्न खोजेको निष्कर्ष निकालेको छ । 

मोर्चाका माग सम्बोधन गर्न सत्तारुढ दलले जबर्जस्ती भए पनि संसदबाट प्रस्ताव पारित गरेर छाड्ने भनेपछि विपक्षी नौ दलले प्रस्ताव असफल पार्ने रणनीति बनाएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी