२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पार्टी विरोधी गतिविधिमा लागेको भन्दै माओवादी केन्द्रद्धारा ५ जनालाई कारवाही

१४ बैशाख २०७४, बिहीबार १४:४६

बैशाख १४, पोखरा । नेकपा माओवादी केन्द्रले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै ५ जना सांगठनिक सदस्यलाई कारवाही गरेको छ ।

माओवादी केन्द्र वडा कमिटी पोखरा—१६ ले पार्टीका क्रियाशिल सदस्य एंव विगतमा विभिन्न कमिटीमा आवद्ध गोविन्द थापा, विष्णु नेपाली, दुर्गाबहादुर खड्का, मिनबहादुर गुरुङ, क्याप्टेन सोमबहादुर गुरुङलाई पार्टीको सदस्य समेत नरहने गरि निलम्बित गरिएको वडा कमिटीका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिए ।

चुनावलाई प्रभावित गर्ने गरि अन्य पार्टीलाई सहयोग गरेको र स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै कारवाही गरिएको पार्टी स्रोतले जनाएको छ । कारवाहीमा परेका पाँच जना हाल एमाले र काँग्रेसमा प्रवेश गरेर पार्टीको काममा क्रियाशिल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु