टेक शाही/बैशाख १६, डोल्पा । तल्लो डोल्पाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको २ दिने प्रशिक्षण सूरु भएको छ ।  

२०७४ साल बैशाख ३१ गते सम्पन्न हुने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख १६, डोल्पा । तल्लो डोल्पाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको २ दिने प्रशिक्षण सूरु भएको छ ।  

२०७४ साल बैशाख ३१ गते सम्पन्न हुने"/>

2026-09-03 07:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

तल्लो डोल्पाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको प्रशिक्षण सूरु

टेक शाही/बैशाख १६, डोल्पा । तल्लो डोल्पाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको २ दिने प्रशिक्षण सूरु भएको छ ।  

२०७४ साल बैशाख ३१ गते सम्पन्न हुने डोल्पा जिल्लाको स्थानिय तहको निर्बाचनका लागी खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीहरुले निर्वाचन स्थलमा गएर निर्वाचनमा गर्नु पर्ने काम अधिकार लगायतका बिषयमा प्रशिक्षण दिएको  छ । 

शनिबारबाट सूरु भएको तालिममा काईके गाँउपालिका,ठुली भेरि नगरपालिका, त्रिपूरा सुन्दरि नगरपालिका, मुड्केचुला गाँउपालिका र जगदुल्ला गाउपालिकाका मतदान अधिकृत र सहयाक मतदान अधिकृतहरु रहेका छन । 

प्रत्यक मदान केन्द्रमा मतदान अधिकृत एक जना सहायक मतदान अधिकृत एक जना र ३ जना सहायक कर्मचारि गरि कुल ५ जना कर्मचारिहरु खटाइएको छ । १९ बर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा सरकारको तयारि दैनिक तिव्र हुदै गएको छ । 

२ नगरपालिका र ६ गाउपालिका रहेको डोल्पा जिल्लामा कुल ६६ वटा मतदान केन्द्र रहेका छन । ६६ वटा मतदान केन्द्रमा प्रति मतदान केन्द्रमा ५ जनाका दरले ३ सय ३० जना निजामति कर्मचारि र शिक्षक परिचालन गर्न लागिएको निर्वाचान कार्यालय डोल्पाले जानकारि दिएको छ । 

सरकारले बैशाख ३१ मा तोकेको स्थानिय तहको निर्वाचनमा निष्पक्ष धाँदलि रहित स्वच्छ निर्वाचनका लागि भन्दै निर्वाचनमा खटिने कर्मचारिहरुलाइ निर्देशन समेत दिएको छ । जिल्लामा रहेका सबै मतदान केन्द्रमा कर्मचारिहरु बैशाख २७ गते सम्म पुगी सक्नु पर्ने र २९ र ३० गते मतदाताको परिचय पत्र बितरण गर्नु पर्ने छ । स्थानिय तह निर्वाचनको लागि अति सम्बेदन शिल मानिएका मदतान केन्द्रमा नेपाली सेनाको प्रयोग गर्ने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही