बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । 

सिंहदर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । 

सिंहदर"/>

2026-06-28 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री दाहाल र ओलीबीच के कुरा भयो ?

2017-05-01

बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको भेटमा अध्यक्ष ओलीले भने बजेटपछि निर्वाचन गर्न नमिल्ने अडान दोहोर्याएका थिए । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने वातावरण निर्माणका लागि प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग भेट गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

उनले प्रधानन्यायाधिश विरुद्धको महाअभियोग प्रस्तावले निर्वाचनलाई प्रभावित नतुल्याउने पनि स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले मंगलबार स्थानीय तहको निर्वाचनको पहिलो चरणको उम्मेदवारी मनोनयनको काम सम्पन्न हुने र जेठ ३१ गते निर्वाचन सम्पन्न हुने दावी पनि गरे ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेट गरेलगत्तै सभामुख ओनसरी घर्तीसँग पनि भेटगरी प्रधानन्यायधिश कार्की विरुद्ध लगाइको महाअभियोग प्रस्तावले निर्वाचनलाई कुनै असर नगर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी