पर्वत । सरकार छाेडेका राप्रपाका अध्यक्षा कमल थापाले नेकपा एमालेसँग साँठगाँठ मिलाएका छन्र । राजाबादी राप्रापा र एमालेविच एकता हुनुले कतै एमाले राजा फकार्उने साेचमा त छैन भन्ने सवाल उठेकाे छ । माडौ महानगरपालिकामा प्रमुख प्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सरकार छाेडेका राप्रपाका अध्यक्षा कमल थापाले नेकपा एमालेसँग साँठगाँठ मिलाएका छन्र । राजाबादी राप्रापा र एमालेविच एकता हुनुले कतै एमाले राजा फकार्उने साेचमा त छैन भन्ने सवाल उठेकाे छ । माडौ महानगरपालिकामा प्रमुख प्रति"/>
2026-06-28 03:35 PM
काठमाडौँ - KTM

काठमाडौं र ललितपुरमा एमाले-राप्रपा गठबन्धन: एमालेबाट मेयर र राप्रपाबाट उपमेयर

2017-05-02

बैशाख १९, काठमाडौँ । सरकार छाेडेका राप्रपाका अध्यक्षा कमल थापाले नेकपा एमालेसँग साँठगाँठ मिलाएका छन् ।

राजाबादी राप्रापा र एमालेविच एकता हुनुले कतै एमाले राजा फकार्उने साेचमा त छैन भन्ने सवाल उठेकाे छ । माडौ महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच गठबन्धन भएको छ । एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यलाई राप्रपाले समर्थन गर्ने र राप्रपाका उपमेयरलाई एमालेले समर्थन गर्ने गरी दुई पार्टी वीच समझदारी भएको हो । 

काठमाडौमा एमालेबाट मेयर र राप्रपाबाट उपमेयर उठाउने समझदारी

राप्रपाका राजाराम श्रेष्ठले मेयर पदमा आफनो उम्मेदवारी दर्ता गरिसक्नु भएको छ । श्रेष्ठलाई उपमेयरमा मनाउने वा अर्को नेतालाई उपमेयरमा उठाउने निर्णय गर्न राप्रपामा छलफल भइरहेको छ । 

एमालेसँग स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि राप्रपा अध्यक्ष कमल थापाले एमाले संसदीय दलमा पुगेर प्रस्ताव राख्नु भएको थियो । एमालेका शिर्ष नेता र राप्रपा अध्यक्ष वीच भएको छलफलका आधारमा काठमाडौ महानगरपालिकाको मेयर र उपमेयरमा समझदारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी