२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका ११ स्थानीय तहमा कुन पार्टीको को-को उम्मेदवार ?

२०७४, २० बैशाख बुधबार ०६:२९

बैशाख २०, काठमाडौँ | स्थानीय तहको निर्वाचनका लागि तीनवटा प्रदेशका उम्मेदवारी मनोनयन दर्ता मंगलबार सकिएको छ । 

दलहरुले आफ्नो तर्फबाट महानगर, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि मनोनयन दर्ता गरेका छन् । पहिलो चरणमा स्थानीय तहको चुनाव वैशाख ३१ गते हुँदैछ । 

काठमाडौँको सबै स्थानीय निकायमा मुख्य तीनदलको मेयर र उपमेयर उम्मेदवारहरुको जानकारी तल दिईएको छ | 

काठमाडौं महानगरपालिका

कांग्रेस : राजुराज जोशी, हरिप्रिया खड्गी

एमाले : विद्या सुन्दर शाक्य, राजाराम श्रेष्ठ (राप्रपा)

माअोवादी केन्द्र : सर्वोत्तम ड‌ंगोल, सुशीला पौडेल

कीर्तिपुर नगरपालिका 

कांग्रेस : राजकुमार नकर्मी, विमला विष्ट

एमाले : रमेश महर्जन र सरस्वती खड्का 

माओवादी केन्द्र : हिराबहादुर महर्जन, सुशिला बस्नेत 

बुढानिलकण्ठ नगरपालिका 

कांग्रेस : राजु श्रेष्ठ, शुभद्रा खड्का

एमाले : उद्धव खरेल, रमा राई

माओवादी केन्द्र : रविन अधिकारी, होम कुमारी दुलाल 

गोकर्णेश्वर नगरपालिका

कांग्रेस : सन्तोष चालिसे, शान्ति नेपाल 

एमाले :  पुण्य चौलागाई, शान्ति श्रेष्ठ

माओवादी केन्द्र : टिआर नेपाल, रेणु कार्की 

कागेश्वरी मनोहर नगरपालिकामा 

माओवादी केन्द्र : महेश्वर फुयाल, रुकु रणपाल

कांग्रेस : उपेन्द्र कार्की, अनिता अधिकारी 

एमाले : कृष्णहरि थापा, विन्दु सिंखडा

शंखरापुर नगरपालिका 

कांग्रेस : शंकर तिवारी, मञ्जु खड्का

एमाले : सुवर्ण श्रेष्ठ, शुक्रलक्ष्मी श्रेष्ठ

माओवादी केन्द्र : कृष्णराज सुवेदी, इन्द्रमाया तामाङ 

राप्रपा : मिजेन्द्रकाजी श्रेष्ठ, बेली तामाङ

टोखा नगरपालिका

एमाले : प्रकाश अधिकारी, ज्ञानमाया डंगोल

कांग्रेस : हरिहर अधिकारी, रजनी थापा

माओवादी केन्द्र : कल्पना शर्मा, दिपक बानिया 

नागार्जुन  नगरपालिका 

कांग्रेस : मोहन बस्नेत, कल्याणी  खड्का

एमाले : कृष्णहरि खत्री, सुशीला अधिकारी

माओवादी केन्द्र : कुमार तामाङ्ग, देवकी पौडेल     

तारकेश्वर नगरपालिका  

कांग्रेस : श्रीराम थापा, संगीता न्यौपाने अर्याल 

एमाले : रामकृष्ण बोहरा, भानु डोटेल

माओवादी केन्द्र : धनलाल महर्जन, बिना महर्जन 

दक्षिणकाली नगरपालिका

का‌ंग्रेस : मोहन बस्नेत, बसन्ती तामाङ महर्जन

एमाले : प्रह्लाद कार्की, लीषा नकर्मी

माओवादी केन्द्र : संजय लामा, कमला बोहोरा 

चन्द्रागिरी नगरपालिका

का‌ंग्रेस : घनश्याम गिरी, इन्द्रावती श्रेष्ठ

एमाले : प्रह्लाद कार्की, लीषा नकर्मी

माओवादी केन्द्र : श्रीकृष्ण श्रेष्ठ, उर्मिला नकर्मी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ