नन्द बहादुर रोकाया/बैशाख २१, मुगु । मुगु जिल्लाका चर्चित खेलाडी पदम राज मल्ल  राजनितकमा प्रबेश गरेका छन ।  

लामो समय खेल क्षे्त्रमा लागे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/बैशाख २१, मुगु । मुगु जिल्लाका चर्चित खेलाडी पदम राज मल्ल  राजनितकमा प्रबेश गरेका छन ।  

लामो समय खेल क्षे्त्रमा लागे"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका चर्चित खेलाडी पिआर मल्ल राजनितिमा प्रबेश

२०७४, २१ बैशाख बिहीबार १२:४७


नन्द बहादुर रोकाया/बैशाख २१, मुगु । मुगु जिल्लाका चर्चित खेलाडी पदम राज मल्ल  राजनितकमा प्रबेश गरेका छन ।  

लामो समय खेल क्षे्त्रमा लागेका मल्ल  स्थानिय निकायको चुनावमा युवा नेतृत्व खाँचो भएको भन्दै राजनितक प्रबेश गरेका हुन । सानै देखि खेल क्षेत्रमा लागेका मल्ल मुगु जिल्लाको भलीबल खेलका  स्टाईगर मानिदै आएका थिय । 

१० बर्ष देखि भलीबल खेलेमा लागेका मल्लले मुगु जिल्लका मात्र खेलाडी नभई राष्ट्रिय खेलाडीका रुपमा पनी परिर्चित  छन । तर पछील्लो बदलीदो समय  र परिस्थीमा अब हुने स्थानीय निकायको चुनामा  युवा नेतृत्य को खाँचो र बिकास निकास निमार्णमा  युवाको ठुलो भुमिका रहने भएकाले खेल क्षेत्र पछी राजनितिक क्षेत्रमा लागेको मल्लको भनाई रहेको छ । 

यसै बिच मल्लले आगमी ३१ गते हुन गईरहेको स्थानीय निकायको  चुनावमा छायाँनाथ रारा नगरपालीका वडा नं १ मा नेपाली काग्रेश को अध्यक्ष पदमा टिकट समेत पाएका छन । विगत लामो समय  देखि गाउँमा समाज सेवा लगायत बिकास निमार्णका क्रियाकलप गदै आयका मल्ल लाई  युवा तथा भोलिका दिनमा गर्न सक्ने  बिकास निमार्ण लाई मध्यनजर गदै मल्ल लाई टिकट दिईएको नेपाली काग्रेश छाँयानाथ रारा नगरपालीका वडा नं ४ ले जनाएको छ । 

अध्यक्ष पदको उम्मेदार बनाउने सबै गाउँले लाई धन्यवाद दिदै मल्लले भन्नु भयो आउदो स्थानीय निकायको निर्वाचनका लागी  बिकास निमार्ण ,शिक्षा स्वास्थ्य  खानेपाली भोतिक पुर्वधारका  लगायत खेलकुद क्षेत्र लाई बिशेष प्रथामिकतामा राखि तथा मुगुमा रहेको स्थानीय स्तरको  स्रोत परिचालन बिद्युत निमार्ण लगायत पर्यटन पर्वधनमा  बिशेष प्रथामिकता दिई जिल्ला तथा गाउँको सम्रग बिकासमा अगी बढ्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते