२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुम गाउँपालिका वडा नम्बर छ को अध्यक्षमा काँग्रेस निर्विरोध

२०७४, २२ बैशाख शुक्रबार ११:२०

दान बहादुर बुढा/बैशाख २२, मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँ पालिका वडा नम्बर ६ मा स्थानीय तहको  निर्वाचनका लागि उम्मेदवारी मनोनयन  फिर्ता लिए पछि निर्विरोध भएको छ ।

वडा नम्बर ६ मा अध्यक्ष पदका लागि बुधवार उम्मेदवारको मनोनयन नेपाली काँग्रेसका तर्फबाट कार्मा फोन्जोक तामाङ र स्वतन्त्रबाट तोर्चे तामाङले दर्ता गराए पनि विहिबार तोर्चेले उम्मेदवारी फिर्ता लिए पछि काँग्रेसका तर्फबाट उम्मेदवार बनेका फोन्जोक निर्विरोध रुपमा वडा अध्यक्षमा निर्वाचित भएका छन । त्यस्तै सोही वडामा महिला सदस्य तर्फ काँग्रेस कै मेदोक फुटिक तामाङ, एमालेका तर्फबाट गारा तामाङ, ठिल्ले तामाङ र दलित महिला सदस्यमा एमालेकै लामु कामी निर्विरोध भएका हुन ।

 त्यस्तै वडा नम्बर १ मा नेकपा एमालेका तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी एम्जुङ पुटिक तामाङ निविरोध भएको मुगुम कार्मारोङ गाउँ पालिका निर्वाचन कार्यालयका निर्वाचन अधिकृत  विजयराज पौडेलले जानकारी दिए । 

यस अघि छायानाथ रारा गाउँ पालिका वडा नम्बर ९ मा  पनि काँग्रेस, एमाले र माओवादी केन्द्रबीचको सहकार्यमा  माओवादी केन्द्र अध्यक्ष,  काँग्रस र एमाले दुई दुई सदस्य पद बाँडफाँड गरि  निर्विरोध  भइृसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर