Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अध्यक्ष पदका लागि बाबुछोरा छुट्टाछुट्टै पार्टीबाट चुनावी मैदानमा

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २२, डोल्पा । डोल्पाको एक नगरपालिको वडा अध्यक्ष पदका लागि बुबाछोरा चुनावी मैदानमा उत्रेका छन् ।

जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नं २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट छोरा मानव रोकाय उम्मेदवार बनेका छन् भने नेकपा (एमाले)बाट सोही पदमा बुबा देवी रोकाय उम्मेदवार बनेका छन् । रासस