दलसिंह गिरी | बैशाख २८ कालिकोट÷भोट कसलाई हाल्ने भन्ने बिषयलाई लिएर पविार भित्रै कुटाकुट हुदा ८ जना घाइते भएका छन् । तिलागुफा नगरपालिका वडा नं. ५ का रोकाया परिवारमा भोट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | बैशाख २८ कालिकोट÷भोट कसलाई हाल्ने भन्ने बिषयलाई लिएर पविार भित्रै कुटाकुट हुदा ८ जना घाइते भएका छन् । तिलागुफा नगरपालिका वडा नं. ५ का रोकाया परिवारमा भोट "/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटको विषयलाई लिएर परिवार भित्रै कुटाकुट, ८ जना घाइते, ६ जना पक्राउ

२०७४, २८ बैशाख बिहीबार १५:३३

दलसिंह गिरी | बैशाख २८ कालिकोट÷भोट कसलाई हाल्ने भन्ने बिषयलाई लिएर पविार भित्रै कुटाकुट हुदा ८ जना घाइते भएका छन् । तिलागुफा नगरपालिका वडा नं. ५ का रोकाया परिवारमा भोट कलाई हाल्ने भन्ने विषयमा  विवाद भै झडप हुदा परिवारका ८ जना सदस्य घाइते भएका हुन् । 

स्थानीय प्रेम रोकायाको घरमा भोटको विषयमा झडप हुदा प्रेम रोकाया, शिव रोकाया, मायादेबी रोकाया, दानबहादुर रोकाया, पदम रोकाया, नैना रोकाया, मनबहादुर रोकाया र अली रोकाया घाइते भएका छन् । 

घाइने सबैलाई आजै जिल्ला अस्पतालमा उपचारको लागि ल्याई गम्भीर घाइते प्रेम रोकाया र शिव रोकायालाई सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज तिर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अन्य अली रोकायाको जिल्ला अस्पतालमै उपचार भैरहेको र बाकी सामान्य उपचारपछि घर फर्किएका छन् । 

झडप गराउन संलग्न रहेको आरोपमा स्थानीय विरेन्द्र रोकाया, सूर्य रोकाया, धनराम रोकाया, कमल रोकाया, कल रोकाया र धर्म रोकायालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याल्य प्रहरी उपरिक्षक सूर्य बहादुर बोगटीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते