सम्राट सिंह/बैशाख २९, बझाङ । स्थानिय निर्वाचनको मुखैमा नेपाली काँग्रेसका वडा कमिटी  सभापती र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पार्सद सहित ३५ जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/बैशाख २९, बझाङ । स्थानिय निर्वाचनको मुखैमा नेपाली काँग्रेसका वडा कमिटी  सभापती र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पार्सद सहित ३५ जन"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँग्रेसका सभापती एवं राप्रपाका केन्द्रिय पार्सदसहित ३५ जना माओवादी केन्द्रमा प्रवेश

२९ बैशाख २०७४, शुक्रबार १०:०६


सम्राट सिंह/बैशाख २९, बझाङ । स्थानिय निर्वाचनको मुखैमा नेपाली काँग्रेसका वडा कमिटी  सभापती र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पार्सद सहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।  

नेपाली काँग्रेसका जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा कमिटी सभापती ज्ञानेन्द्र बहादुर सिंह र राप्रपाका केन्द्रिय पार्सद सन्तोष बहादुर सिंह एवं नेपाली काँग्रेसका वडा सदस्य गोकर्ण बहादुर सिंह लगायत ३५ जनाले पार्टी परित्याग गरी माओवादी केन्द्र पार्टीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष नरेन्द्र खडकाले बताए ।

नेपाली काँग्रेस पार्टीको निति,सिद्वान्त तथा बिचार सामन्ती शैली भएकाले आफुले जहिले पनि गरिब, उत्पिडित जनताको संरक्षकको रुपमा जनपक्षिय काम गर्ने पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको नेपाली काँगेस जयपृथ्वी नगरपालिका वडा नम्बर १० का नगर कमिटी सभापती ज्ञानेन्द्र बहादुर सिंहले बताए । बिगत २० बर्ष देखि काँगेसको राजनितीमा संलग्न भएपनि आजबाट नेपाली काँग्रेस पार्टीको कुनैपनि तह र पदमा नरहने गरी पार्टी परित्याग गरेको उनको भनाइ छ ।

शुक्रबार नेकपा माओवादी केन्द्र का जिल्ला अध्यक्ष कलक बहादुर खडका र वाइसिएल नेपाल प्रदेश नम्बर ७ का संयोजक रतन बहादुर सिंहले टिका तथा दोसल्ला ओढाई पार्टी प्रवेश गराएका हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता