2026-09-14 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा माओवादी २, एमाले १, काँग्रेस १ गाउँपालिकामा विजयी

रेशम राज रोकाया | जेठ ३, हुम्ला | हुम्लाको ७ गाउँपालिका मध्ये ३ वटा गाउँपालिकाको नतिजा आएको छ । जसमध्ये ताँजाकोटमा माओवादीका बागदल छत्याल, चंखेलीमा माओवादी केन्द्रका धनलाल चौलागाई (आह्वान) अदानचुलीमा एमालेका दल फडेरा, सिमिकोटमा नेपाली काँगेसका पदम लामा विजयी भएका छन् । 

जिल्लाको चिन सिमानामा रहेको नाम्खा गाउँपालिकाको कुनैपनि वडा तथा गाउँपालिकाको नातिजा आउन सकेको छैन । भौगोलिक विकटता तथा टेलिफोन नलाग्ने भएकोले कुनै जानकारी नआएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सर्केगाड गाउँपालिकाको नातिजा आउन बाँकी रहेको छ, जहाँ माओवादी केन्द्रका कृष्ण रोकाया (करुण) र नेपाली काँग्रेसका मंगल बहादुर शाहीको विचमा कडा प्रतिष्पर्धा रहेको बुझिएको छ । 

त्यसै गरी सिमिकोटको वडा नं. ८ मा एमालेका चक्र बुढा वडा अध्यक्षमा विजयी भएका छन् भने वडा नं. ७ मा स्वतन्त्रका उम्मेद्वार राज ब. शाही विजयी भएका छन् । सर्केगाढको वडा नं. ७ मा नेपाली काँग्रेसका कृष्ण प्रसाद जैश िवडाध्यक्षमा विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ