जेठ २७, काठमाडौँ । प्युठान जिल्लाबाट विप्लव र वैद्य माओवादीका दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

विप्लव समूहका युवा नेता विश्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २७, काठमाडौँ । प्युठान जिल्लाबाट विप्लव र वैद्य माओवादीका दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

विप्लव समूहका युवा नेता विश्व"/>

2026-06-29 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव र बैद्य माओबादीका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

2017-06-10


जेठ २७, काठमाडौँ । प्युठान जिल्लाबाट विप्लव र वैद्य माओवादीका दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

विप्लव समूहका युवा नेता विश्वबन्धु थापा र वैद्य समूहका रामचन्द्र भट्टराईको नेतृत्वमा युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्ने युवाहरुलाई शनिबार अध्यक्ष प्रचण्डले एक कार्यक्रमकाबिच स्वागत गरेका थिए । पार्टी प्रवेश गर्ने विप्लव समूहका युवाहरुमा अक्षय भण्डारी, प्रदीप एमसी, विष्णुराज बिसी, खेमराज खनाल, दक्षा केसी, सुशीला गिरी, रामबहादुर बस्नेत, टंकबहादुर पुनलगायत रहेका छन् । 

उनीहरुलाई माओवादी केन्द्रका नेता मणि थापाको पहलमा माओवादी केन्द्रमा प्रवेश गराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी