असार ७, डडेल्धुरा । २०५१ सालमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियूको सदस्यता लिएर बिद्यार्थी राजनीतिमा सक्रीय रहेका ओझाले २०५३ सालमा प्र.क कोषाध्यक्ष, सचिबको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ७, डडेल्धुरा । २०५१ सालमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियूको सदस्यता लिएर बिद्यार्थी राजनीतिमा सक्रीय रहेका ओझाले २०५३ सालमा प्र.क कोषाध्यक्ष, सचिबको "/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

को हुन् मेयरका उम्मेदवार बिपीन ओझा ?

२०७४, ७ असार बुधबार १३:१४


असार ७, डडेल्धुरा । २०५१ सालमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियूको सदस्यता लिएर बिद्यार्थी राजनीतिमा सक्रीय रहेका ओझाले २०५३ सालमा प्र.क कोषाध्यक्ष, सचिबको जिम्मेवारी समालेका थिए ।

 उनले अनेरास्वयूको डडेल्धुरा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उपाध्यक्ष, केन्द्रिय सदस्य हुदैँ महाकाली ईन्चार्ज समेतको जिम्मेवारी सफलता पुर्वक वहन गरी सकेका छन् ।

 यस्तै राजनीति गर्ने नेताहरु समय समयमा जन अनुमोदीत पनी हुनु पर्छ । २०६२ सालमा उहाँ डडेल्धुरा जिल्लाको मुटुमा रहेको त्तकालीन शिक्षा क्याम्पसमा निबिसंघको किल्ला भत्काउदै सिङगो टिम सहीत स्ववियू उप–सभापती निर्वाचीत हुन भयो ।

स्ववियू उप सभापति हुदाँ क्यापसममा शैक्षिक गुणस्तर बिद्यार्थी हक हितका सवालमा उहाँले गरेको अगुवाईका कारण २०६५ सालको स्ववियू निवार्चनमा सभापती समेत निवार्चित हुन भयो । उहाँ सानै देखी लगन शिल, ईमान्दार, सामाजीक सेवामा सर्मपित भएका हरेक जिम्मेषरीहरु सफताका साथ निर्वाह गर्न सफल हुन भयो । गाउँघरमा हुने सबै सामाजिक कार्यहरुमा निरन्तर लागी रहने गर्छन् ।

 डडेल्धुराको सदमुकाम अमरगढी नगरपालीकाका मेयर पदका उम्मेवार रहेका बिपीन ओझाको राजीनिती र समाजीक क्षेत्रको बारेमा चर्चा गरौँ ।

पाचँ पटक नेपालको प्रधानमन्त्रीपद समाली सकेका सेर बहादुर देउवाको गृह जिल्लामा रहेका एक आङगिक क्याम्पसबाट उहाँले आफनो राजनीतिको प्रारम्भ भयो । सभापतीको कार्यकाल समापन भए पनी त्रिबीले लामो समय सम्म स्ववियूको  निर्वाचन गर्ने नसके पछि करिब बिस बर्ष सम्म नै उहाँले क्याम्पसलाई कुनै पनी अनियमीता हुन नदिए क्याम्पसको पढाई भने शिक्षकहरुले नै राजनीति गर्न थाले पनी भताभगं भयो । उनले त्तकालीन अनेरास्ववियू उपाध्यक्ष सुरेन्द्र मल्ललाई क्याम्पस बचाउ अभियान संञ्चालन गरी बिभिन्न अनियमीताहरु र कर्मचारी नियूक्त लगायतका बिषयमा निगरानी गरी यूनियन निकट बिद्यार्थीहरुले गरी रहेको दादागिरी रोक्न सफल भए ।

समाजीक क्षेत्रमा टाउको टेकेर भएपनी लाग्ने प्रमुखका ओझा अहिले राजनीति शास्त्र र जनसंख्या शिक्षामा एमएड पास गरी सकेका छन् ।

बिद्यार्थी राजनीती छोडेर पार्टीको राजनिती पनी उहाँले पहिलो नगरको वार्ड कमिटी उप सचिब हुदैँ सचिब नगरकमिटी सदस्य, रही अहिले अमरगढी नगरपालीकाको नेकपा एमाले नगरकमिटी अध्यक्ष छन् । समाज र नगरको मृहार फेर्ने मौका आफुलाई दिन आग्रह गरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन