असार ९, तेह्रथुम | तेह्रथुममा स्थानीय चुनावका लागि ६१ जना निर्वाचन पर्यवेक्षकहरु खटिएका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, तेह्रथुम | तेह्रथुममा स्थानीय चुनावका लागि ६१ जना निर्वाचन पर्यवेक्षकहरु खटिएका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको प"/>

2026-10-18 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा ६१ जना निर्वाचन पर्यवेक्षक

असार ९, तेह्रथुम | तेह्रथुममा स्थानीय चुनावका लागि ६१ जना निर्वाचन पर्यवेक्षकहरु खटिएका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको पर्यवेक्षण सम्बन्धी जिल्ला स्तरीय अनुशिक्षणमा मुख्य निर्वाचन अधिकृत इन्द्रकुमार चोङटेङलीले विभिन्न १५ वटा संस्थाका ६१ जना पर्यवेक्षकहरु पर्यवेक्षणमा खटिएका जानकारी दिए । उनले निर्वाचनको निष्पक्ष, तटस्थ र आचारसंहिताको सीमाभित्र रहेर पर्यवेक्षण गर्न सुझाव दिदै निर्वाचनको विश्वासनियतामा पर्यवेक्षकहरुको महत्वपुर्ण भूमिका हुने बताए । जिल्लामा नियोकसहित नेपाल मानव अधिकार संगठन, अनौपचारिक क्षेत्र सेवा केन्द्र लगायत संस्थाका पर्यवेक्षकहरु खटिएका छन् । 

जिल्लाका विभिन्न मतदान केन्द्रमा नियोकले मात्रै १६ जना पर्यवेक्षकहरु खटाएको जिल्ला सचिव रोशन श्रेष्ठले बताए । कार्यक्रममा सहभागीलाई जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राई र नियोकका फोकल पर्सन महेन्द्रप्रसाद काफ्लेले पर्यवेक्षण सम्बन्धमा बनेका ऐन कानुन, पर्यवेक्षकले गर्न हुने र नहुने कामहरुबारे जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु