असार १०, डडेल्धुरा । नेकपा एमाले परशुराम नगर कमिटीका अध्यक्ष बहादुर सिंह महताको गए राती निधन भएको छ । 

बिगत देखी राजनितिमा सक्रिय महताको स्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, डडेल्धुरा । नेकपा एमाले परशुराम नगर कमिटीका अध्यक्ष बहादुर सिंह महताको गए राती निधन भएको छ । 

बिगत देखी राजनितिमा सक्रिय महताको स्था"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचारप्रसारमा रहेका एमाले अध्यक्ष महताको निधन

२०७४, १० असार शनिबार ०७:५१


असार १०, डडेल्धुरा । नेकपा एमाले परशुराम नगर कमिटीका अध्यक्ष बहादुर सिंह महताको गए राती निधन भएको छ । 

बिगत देखी राजनितिमा सक्रिय महताको स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमको घर दैलो अभियानका क्रमका परशुराम नगरपालिका ११ जिमिरखाली पुगेका महताको एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनी  सिकिस्त भएका थिए ।

हिजो दिउँसो करीब २ बजे स्वास्थ्य समस्याका कारण सिकिस्त भएका महताको गाउँमा स्वास्थ्य चौकि नभए पछि उपचारका लागी बुडर लगिएको थियो । बुडरमा सामान्य उपचार पछि अलि सञ्चो भई जोगबुडा लगीएको र त्यहाँ अझै समस्या बल्झिए पछि जोगबुडा अस्पतालमा भर्ना गरी उपचार गर्दै गर्दा उपचारका क्रममा राती १ बजे निधन भएको उनका आफन्त मान बहादुर धामीले बताउनु भयो ।

४० वर्षका कर्तब्यनिष्ठ महताको निधनले सम्पुर्ण जोगबुडा क्षेत्र शोकमा डुबेको छ । आफ्ना एक कुशल नेताको निधनले भित्रि मधेसको राजनितिमा ठुलो क्षति पुगेको भन्दै नेकपा एमाले डडेल्धुराले दुःख व्यक्त गरेको  छ । अन्य कारण भने खुल्न सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन