९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा

५ कार्तिक २०८१, सोमबार १३:१५

पोखरा | गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पौडेलले मन्त्रीपरिषद्लाई पूर्णता दिने भएका छन् ।

राजिव गुरुङ (दीपक मनाङे)ले अस्वीकार गरेको वन तथा वातावरण मन्त्रालयमा नेपाली कांग्रेसबाट निर्वाचित लमजुङका भेषबहादुर पौडेललाई नियुक्त गरेर पूर्णता दिन लागेका हुन् । उनी लमजुङ प्रदेश सभा (ख)बाट निर्वाचित भएका थिए ।

मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लिराज भट्टलाई भेटेर साढे ४ बजे मन्त्रीको सपथका लागि जानकारी दिएका छन् । यद्यपि, कसलाई सपथ खुवाउने भनेर आधिकारिक पत्र भने आएको छैन ।

भेषबहादुर मन्त्री बन्ने मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

पौडेल नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति हुन् । उनी शेखर कोइराला समूहका सांसद हुन् ।

यसअघि लमजुङबाटै निर्वाचित नेपाली कांग्रेसका डा. टकराज गुरुङ आर्थिक मामिला मन्त्री बनेका छन् । उसो त लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो