2026-07-06 08:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ (अपडेट)

काठमाडौं | पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसद अशोक चौधरी सहित उनीहरू पक्राउ परेका हुन् ।

यी हुन् प्रहरी मङ्गलवारको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका नेता कार्यकर्ता

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ

मा. अशोक चौधरी

प्रदीप विष्ट – काठमाडौँ

सुरेश पोख्रेल – झापा

ध्रुव ढकाल – सिन्धुपाल्चोक

नवराज भण्डारी – काठमाडौँ ७

प्रकाश लामिछाने – गोर्खा

रक्षा रायमाझी – काठमाडौँ

साहिल प्रयास – नुवाकोट

सबि खड्का – ललितपुर

बुद्धरत्न महर्जन – ललितपुर

दयाराम नेपाल- सिन्धुपाल्चोक

सुरेन्द्रराज अवाले – ललितपुर

शैलेन्द्र खत्री – भक्तपुर

उमेश लामा – सिन्धुपाल्चोक

खुसीराम कैनी – तनहुँ

नवराज मुडभरी – गोर्खा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै