२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान प्रकरण: काठमाडौँ ल्याइएसँगै लिलाबल्लभ अधिकारीको म्याद थप प्रक्रिया सुरु, अदालतमा पेश

२०८१, २५ कार्तिक आईतवार १६:३४

काठमाडौँ | विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएका एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई अदालतमा पेस गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयमार्फत उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार, प्रहरीले अधिकारीको २ दिनको म्याद थप माग गरेको छ। अदालतमा बहस पछि म्याद थपबारे निर्णय गरिने बताइएको छ।

अधिकारीलाई जापानमा मानव तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनीसहितको टोली गत कात्तिक १३ गते जापान गएको थियो, तर जापानका अध्यागमन अधिकारीले उनीहरूलाई डिपोर्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी