१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हुम्लाको सर्केगाड उपाध्यक्षमा एमालेको अग्रता

१७ मंसिर २०८१, सोमबार १३:५७

हुम्ला | हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की उमेदवार देवकी तिमिल्सिनाको अग्रता कायम भएको छ ।

सर्केगाड–१ को मत गणना जारी छ । जारी मतगणनामा एमाले उमेदवार तिमिल्सिनाले ३४५ मतसहित अग्रता लिएकी हुन् ।

उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी देवकी तिमिल्सिना छन् । तिमिल्सिनाले २७३ मत पाउँदा कांग्रेसकी सविता बुढा भने २०८ मतसहित तेस्रो स्थानमा छिन् ।

जारी मतगणनामा हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उमेदवारले २७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवारले दुई मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल