2026-09-03 06:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

स्थानिय बिकास अधिकारिमाथि दुर्व्यवहार गर्ने नेकपाका दुई कार्यकर्ता पक्राउ

टेक शाहि/असार २५, डोल्पा । डोल्पामा बिप्लबका २ जना कार्यकर्ता पक्राउ परेका छन । 

आइतबार बिहान जिल्ला समन्वय समिति डोल्पाका स्थानिय बिकास अधिकारि माथि दु्रब्यबहार गर्ने प्रयास गरे पछि पक्राउ परेका हुन । स्थानिय बिकास अधिकारि सागर मिश्र स्थानियसँग आफनै क्वाटरमा बसि रहेको बेलामा २ जनाले एक्कासि आएर द्रुब्यवहार गर्न खोजेको र तत्काल बाहिर पठाएको स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । 

केहि दिन पहिले जिल्लाको बजेट तथा योजनाको  बिवरण सहितको कागजात माग गरेपछि सबै उपलब्ध गराएको तर एक्कासि आइतबार बिहान दु्रब्यबहार गर्ने प्रयास गरे पछि त्यसो गर्नुको वास्तवीकता के हो भन्ने नै आफुले थाहा नँपाएको स्थानिय बिकास अधिकारि मिश्रले बताउनु भयो । योजनाको जानकारि मात्र मागेको र अन्य आर्थिकको कूरा कसैसँग कहिले पनि नभएको पनि मिश्रले बताउनु भयो । 

पक्राउ पर्ने बिप्लबका कार्यक्रता मुड्ेचुला १ का अँक बहादुर बोहोर र लाल बहादुर बोहोरा रहेका छन । बिहानै स्थानिय बिकास अधिकारि माथि द्रूब्यबहार गर्ने प्रयास गरे भागे पछि प्रहरिले जानकारि पाएको र तत्काल उनिहरुको खोजी गरि पक्राउ गरेको किन घटाना घट्यो भनेर अनुसन्धान कार्य जारि रहेको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायब उपरिक्षक सुमित खड्गाले जाकनकारि दिनु भयो । 

एक्कासि स्थानिय बिकास अधिकारिको क्वाटरमा गएर द्रूब्यबहार गरेको जानकारि पाएको र प्रहरिलाइ जानकारि गराइ उनिहरुको खोजी गरि आवास्यक अनुसन्धान सहित कारवाहिको प्रकृया अगाडि बढाउन पहल भएको र अबका दिनमा यस्ता खाले घटनाहरु नदोहोर्याउन सुरक्षा ब्यबस्था कडा बनाउने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । 

बिगत केहि समय यता जिल्लामा बिप्लबका कार्यकर्ताले बिभिन्न ठाँउमा चन्दा माग्ने गरेको बिभिन्न सरकारी कार्यालयहरुले जानकारि दिएका छन । थोरै सँख्यामा रहेका बिप्लबका कार्यकर्ताहरुले ढुक्कसँग जिल्लामा आफना कृयाकलापहरु गरेको स्थानियहरुको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही