२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै धनीहरुको सूचीको कुन स्थानमा छन् विनोद चौधरी?

२०८१, १५ पुष सोमबार १७:०६

काठमाडौँ | फोर्ब्स म्यागजिनले हरेक समय विश्वका धनी व्यक्तिहरुको सूची सार्वजनिक गर्ने गर्दछ । हरेक समय व्यक्तिको आम्दानीको हिसाव गर्दा सूचीमा कहिले माथि उक्लन्छन् भने कहिले तल झर्छन् ।

विश्वकै धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा टेस्लाका मालिक एलन मस्क कायम छन् । मस्कको आम्दानी ४३६.८ बिलियन अमेरिकी डलर रहेको छ ।

विश्वकै धनी व्यक्तिहरुको सूचीको दोस्रो स्थानमा एमजोनका मालिक अमेरिकाका जेफ बेजोस रहेका छन् । उनको नेट वर्थ २३७.५ बिलियन अमेरिकी डलर छ । तेस्रो स्थानका ल्यारी एलिसनको नेट वर्थ २१३.३ बिलियन अमेरिकी डलर छ । चौथो स्थानमा भने फेसबुकका मालिक मार्क जुकरर्बक छन् । उनको नेट वर्थ २०७.४ बिलियन अमेरिकी डलर रहेको छ ।

फोर्ब्सको रियलटाइम अनुसार नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी विश्वका धनीहरुको सूचीमा १८४१ औं स्थानमा छन् ।

प्रतिनिधि सभासदस्य समेत रहेका उद्योगी चौधरीको सम्पत्ति १.८ बिलियन अमेरिकी डलर अर्थात २ खर्ब ४६ अर्ब ७२ करोड नेपाली रहेको छ ।

जि ग्रुप ग्लोबल, नबिल बैंक, सिजि फुड्सलगायतका विभिन्न कम्पनीसँग आवद्ध रहेका छन् । नेपालसँगै भारत, सर्विया, बंगलादेश, पाकिस्तानलगायतका विभिन्न देशमा पनि उनको व्यवसाय फैलिएको छ । त्यस्तै, सिजि ग्रुपअन्तर्गतबाट १४३ वटा व्यवस्थापन तथा स्वामित्व लिइएका होटलहरुको चेनसमेत रहेको छ ।

चौधरी सि

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार