८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन

८ माघ २०८१, मंगलवार १४:१६

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको कांग्रेस र एमालेको सरकार धेरै लामो नजाने दाबी गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धेरै नजाने घोषणा गर्दा कांग्रेसका प्रभावशाली नेताहरु डा. शशांक कोइराला र डा. चन्द्र भण्डारी सँगै थिए । प्रचण्डले भने-“तर, यो सरकार धेरै लामो जान्छ भन्ने हामीलाई लाग्दैन् । यो कुरापनि मैले बडो प्रष्ट भन्ने गरेको छु । स्वभाविक छैन् । पारदर्शी छैन् । यसले गरेका कामपनि उल्टा उल्टा हुँदै गएका छन् । अहिले अध्यादेशसम्म आउँदा त लाजैमर्दो भएको छ ।”

साथमै रहेका कांग्रेस नेता शशांकले आफूहरुले एमालेसँग मिलेर राजनीतिक स्थायित्व दिन सकिन्छ कि भनेर सहकार्य गरेको सुनाए । तर, राजनीतिमा जेपनि सम्भव रहेको भन्दै प्रचण्डले सरकार लामो नजाने भनेर दिएको स्टेटमेण्टमा मौन सहमति जनाए । साथमा रहेका अर्का नेता चन्द्र भण्डारीले भने कुनै प्रतिक्रिया दिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए