2026-07-05 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र रास्वपालक्षित एनपी साउदको टिप्पणी : हारेकाहरुले हो मिसन ८४ को भ्रम फैलाउने

काठमाडौँ | नेपाली कांग्रेसका प्रभावशाली ने तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले हारेकाहरुले मिसन ८४ को भ्रम फैलाएको भन्दै एमाले र रास्वपालक्षित कडा टिप्पणी गरेका छन् । उनले कांग्रेसलाई त जनताले ०७९ को निर्वाचनमा नै ठूलो दल बनाएको बताए । उनले अब कांग्रेससँग मिसन ८४ को नारा लगाउने छुट नभएको पनि सम्झाए ।

आफ्नो गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले कांग्रेसले अब देश र जनताको हितमा काम गरेर देखाउनुपर्ने धारणा राखे । उनको भनाई थियो,‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन। हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरुले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने ।’

पछिल्लो समय नेता साउद वर्तमान सरकारको कामकारबाहीबाट असन्तुष्ट छन् । उनले बीआरआई फ्रेमवर्क सम्झौताको पनि खुलेर आलोचना गरेका थिए । उनले बीआरआई फ्रेमवर्क सम्झौताले ऋणको बाटो खोलेको भन्दै यसको गम्भीर समिक्षा हुनुपर्ने पार्टीभित्र माग गरेका छन् । यस्तै, अध्यादेशबाट शासन गर्नुपनि गलत भएको भन्दै उनले खरो रुपमा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै