2026-09-21 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्तो मित्र पाएँ भनेर प्रचण्ड मख्ख पर्नुभएको थियो, ओलीले नर्क पो पुर्याइदिनु भयो: अध्यक्ष नेपाल

काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धोका दिएको बताएका छन् । आज (शुक्रबार) अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वर्ग–नर्क सँगै जाने वाचा गरेका ओलीले प्रचण्डलाई मात्रै नर्क पुर्याइदिएको टिप्पणी गरेका हुन् ।

‘यो सरकार बनाउँदाखेरी पनि त्यस्तै भयो । त्यो राति उहाँ माओवादीका अध्यक्ष प्रचण्डलाई भन्दै हुनुहुन्थ्यो– तपाईँ र म यो जिन्दगी रहुन्जेलसम्म संगसँगै जाने हो । स्वर्ग पनि संगै जाने, नर्क पनि संगै जाने । तपाईँ र हाम्रो साथ कहिल्यै छु्ट्दैन, टुट्दैन । प्रचण्डजी पनि मख्ख पर्नुभयो । कस्तो मित्र पाएछु । संगै स्वर्ग जाने, परिहाल्यो भने संगै नर्क पनि जाने । आनन्दले राति सुत्नुभएछ । विहान नर्क पो पुगिएछ । यस्तो पृष्ठभूमि भएको व्यक्तिले ल्याएको कुरा शंकाको घेरामा हुन्छ,’– उनले भने ।

अध्यादेश ल्याउने सरकारको तरिका र त्यसभित्रको अन्तरवस्तु दुवै बेठीक रहेको अध्यक्ष नेपालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो