2026-09-21 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमरेशकुमार सिंहले मागे स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ। बिहीबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले पौडेलको राजीनामा माग गरेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवमा डा.संगिता मिश्रलाई बढुवा नगरेको भन्दै उनले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन्।

‘मन्त्रिपरिषद्को एउटा निर्णयले बोल्न बाध्य भएँ। स्वास्थ्य मन्त्रालयको सिनियर थियो संगिता मिश्र तीनलाई बढुवा नगरी संविधान मिच्ने कायम भयो,’ उनले भने,’संगीता मिश्रको गल्ती के थियो? महिला भएर जन्मिनु गल्ति थियो कि?’

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्रीलाई तत्कालै बर्खास्त गर्न माग गरेका थिए।

‘स्वास्थ्यमन्त्री मैले पढाएको विद्यार्थी हो। तर उहाँले भन्नु भएको छ यो मन्त्रालयमा मधेशी रहँदैन। यतिमात्रै होइन जनजाति रहँदैन। दलित रहँदैन भन्नु भएको छ,’ उनले थपे, ‘संविधानको समावेशी सिद्धान्तलाई च्यात्दै एकलजातीय शासन त गर्न खोजेको होइन?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो