८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

१० चैत्र २०८१, आईतवार १८:१९

काठमाडौँ | काठमाडौँको अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारहरूले प्यानलसहित विजय हासिल गरेका छन् ।

अध्यक्ष पदका उम्मेदवार रुद्रहरि पोखरेल नेतृत्वको प्यानलले निकटतम प्रतिस्पर्धीलाई ३ सय २६ मतान्तरले पराजित गर्दै जित निकालेको अनेरास्विवयुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

१९ सय ४८ मतदाता रहेको अस्कल क्याम्पसमा १२ सय ९१ मत खसेको थियाे । उनका प्रतिस्पर्धामा अखिल क्रान्तिकारीका विश्रान्त शर्मा पौडेल र नेविसंघबाट राजु लामिछाने (राजुमास्टर) थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता