साउन ३१, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी–६,हंशपुर निवासी समाजसेवी तथा नेकपा मसालका पार्टी सदस्य जंग बहादुर थापाको हिजो मकै खेतीमा आएको बांदर धपाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी–६,हंशपुर निवासी समाजसेवी तथा नेकपा मसालका पार्टी सदस्य जंग बहादुर थापाको हिजो मकै खेतीमा आएको बांदर धपाउन"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

थापाको निधन प्रति नेकपा मसाल अर्घाखााचीद्धारा दुःख ब्यक्त

३१ श्रावण २०७४, मंगलवार १२:०३


साउन ३१, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी–६,हंशपुर निवासी समाजसेवी तथा नेकपा मसालका पार्टी सदस्य जंग बहादुर थापाको हिजो मकै खेतीमा आएको बांदर धपाउने क्रममा रिदयघात भइ भएको अकल्पनिय निधन प्रति नेकपा मसाल अर्घाखााचीले दुःख ब्यक्त गरेको छ ।

नेकपा मसालका जिल्ला सेक्रेटरी अशोकले आज एक प्रेस बिज्ञप्ती जारी गरी जंग बहाद’र थापाको निधनले आफ्नो जिवनकालको अधिकतम समय राजनितिको क्षेत्रबाट समाजसेवामा खर्चिनु भएका अर्घाखाँची जिल्लाकै कम्युनिष्ट पार्टीका एक कर्मठ इमान्दार कार्यकर्ता गमाएको भन्दै उहाँप्रति श्रदान्जली ब्यक्त गरेका छन् । 

सेक्रेटरी असोकले बिज्ञप्तीमार्फत उहाँको निधनले सिङ्गो जिल्ला पार्टी स्तब्ध भएको उललेख गर्दै शोक सन्तप्त परिवारजनमा समबेदना प्रकट गरेका छन् । साथै उहाँले पार्टी र जिललाको विकासमा पुर्याएको योगदानको नेकपा मसालले उच्च मुल्यांकन गरेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता