२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

समाज समृद्ध हुन नसक्दा जनताले विकासको अनुभूत गर्न नसकेको : रास्वपा प्रमुख सचेतक परियार

२०८२, ३० बैशाख मंगलवार १३:०३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राज्य र नागरिकबीच भावनाको सम्बन्ध स्थापित हुन नसकेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा सरकारी सम्पतिमाति क्षति पुर्‍याउने काम भएको स्मरण गरे ।

त्यस दिन आफू समेत सरकारी गाडी चढेका कारण निशानामा परेको उल्लेख गर्दै उनले नागरिक र राज्यबीच भावनाको सम्बन्ध नरहेको प्रमाण यही भएको बताए ।नेपाली समाज समृद्ध हुन नसक्दा जनताले विकासको अनुभूत गर्न नसकेको बताए । २००७ साल देखि नै राजनीतिक दलका नेताहरूले विकास गर्छु भनेर राजनीति गर्दै आएको तर, त्यसअनुसार किन विकास हुन सकेन भन्ने जटिल प्रश्न रहेको उनले बताए ।

यसको सत्य पहिल्याएर अगाडि बढ्दा मात्रै विकास र समृद्धि ल्याउन सक्ने र त्यसले राज्य र जनताको सम्बन्ध भावनात्मक हुने उनको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति