२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पत्राचार नभएको भन्दै एमालेद्धारा वडा परिषद बहीस्कार

१ भाद्र २०७४, बिहीबार १३:३८

भदौ १, अछाम । नेकपा एमाले मंगलसेन नगरसंगठन कमिटी वडा नम्बर ९ ओलिगाउले वडा परिषद नै बहीस्कार गरेको छ । 

बिहिबारका लागि आयोजना गरिएको वडा परिषदमा सम्बद्ध पक्षलाई कुनै पत्राचार नगरि वडा परिषद गरिएकाले आफनो पार्टीको तर्फबाट कुनै सहभागीता नै नजनाएर परिषद बहीस्कार गरिएको नेकपा एमाले वडा नम्बर ९ का वडा अध्यक्ष चक्र बहादुर रावलले बताउनु भयो । 

आफनो पार्टीको तर्फबाट निर्वाचित वडा सदस्यलाई समेत बेवास्ता गरि पत्राचार नै नगरि परिषद गर्न खोजिएकाले परिषदमा सहभागिता नै नजनाई आफनो पार्टीले बहीस्कार गरेको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

वडा परिषदका सहभागिता गराउन मिल्ने वर्तमान तथा पुर्व जनप्रतिनिधी, राजनितिकदल, विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, समाजसेवि, बुद्धिजिवी, महिला, दलित, वालवालिका, अपाग, अल्पसख्यक सबैलाई पत्राचार गरि पुनह अर्को दिन गर्नु पर्ने एमाले गाउ कमिटीले माग गरेको छ । आगामि दिनमा वडामा सञ्चालन हुने हरेक क्रियाकलाप सबैको अर्थपुर्ण सहभागितामा मात्र हुनु पर्ने समेत विज्ञप्तीमा भनिएको छ । 

यद्यपि वडा अध्यक्ष झपट रावलले भने वडा परिषद सम्पन्न भएको बताएका छन । केहि प्राविधिक कारणका बिच समयमै पत्राचार हुन नसकेको स्विकार गर्दै आएता पनी एमालेले सहभागिता समेत नजनाई एमालेले बाट निर्वाचित २ जना वडा सदस्यले समेत हस्ताक्षर नगरेको बताउनु भयो । शिक्षा, स्वास्थ, खानेपानीका योजना वडा परिषदमा दर्ता भएका समेत उहाँले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…