२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशमा ‘सबै ठीक छ’ भन्ने राजनीतिक भाष्य बनाउ प्रयास भइराखेको:सांसद बजगाईं

२०८२, १ जेष्ठ बुधबार १२:४६

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा ‘सबै ठीक छ’ भन्ने राजनीतिक भाष्य बनाउने प्रयास भइराखेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीतिक भाषा यस्तो बनाइन्छ कि झुटलाई सत्य जस्तै सुनियोस्, हत्या गरिनु सम्मानजनक लागोस् । सुन्ने कुरालाई पनि दृढ अर्थपूर्ण देखियोस्’ जर्ज वेयरवल्डको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले सुनाए ।

यस्तै नेपालमा पनि भइराखेको उनको व्याख्या छ । ‘नेपालमा शिक्षक ठीक हुनुहुन्छ, विद्यार्थी ठीक छन् । विद्यालय ठीक छ, शिक्षा ठीक छ’ उनले व्यङ्ग्य गरे ।
सांसद बजगाई थप कटाक्ष गर्छन्, ‘पोहोर साल बगाएका पुलहरू बनेका छन्, त्यो ठीक छ । यसपाली पनि बग्दैछन् सबै ठीक छ । नेपाल सम्पूर्ण रुपले ठीक छ । म राजनीतिमा छु, मैले भनेको सबै ठीक छ, जनताले भनेको केही पनि ठीक छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति