२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कारको ठक्करबाट बानेश्वमा ३ वर्षका बालकको मृत्यु

२०८२, ३ जेष्ठ शुक्रबार १२:१६

काठमाडौँ। काठमाडौँको मध्य बानेश्वमा कारको ठक्करबाट तीन वर्षका बालकको मृत्यु भएको छ। बानेश्वर नजिकै कात्यानी चोकमा बा प्र ०१–३१ च ९५६३ नम्बरकाे कारले ठक्कर दिँदा बालककाे मृत्यु भएकाे हाे।

शुक्रबार बिहान ९ः२६ बजे काठमाडौँ महानगरपालिका ३१ कात्यानी चोकस्थित सडकमा भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने ३ वर्षका बालक शिवांस झाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

बानेश्वररबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएको थियो। उपचारका क्रममा साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। काठमाडौँ महानगरपालिका- ३१ का ५५ वर्षीय रमेश कुमार श्रेष्ठले चलाएको कारले ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट लागेको थियो।

काठमाडौँक भारतको सितामढी घर भई हाल कात्यानीमा बस्दै आएका थिए। सवारी चालक श्रेष्ठ र सवारी बानेश्वर वृत्तको नियन्त्रणमा रहेका पनि एसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति