२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

मन्त्री फेरिनु नियमित प्रक्रिया हो,नआत्तिनुस् सबैको पालो आउँछ: डा. सीके राउत

२०८२, ९ जेष्ठ बिहीबार १७:२०

काठमाडौँ । मधेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मन्त्री फेर्नुलाई नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । जनमतले दुई मन्त्री फेर्न लागेसँगै अध्यक्ष राउतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जनमतबाट उद्योग तथा पर्यटन मन्त्री रहेका सकिल मिया अन्सारी र वन मन्त्री रहेका त्रिभुवन साहलाई फिर्ता बोलाउने तयारी गरिएको छ ।

अन्सारीले सम्हालेका मन्त्रालयको जिम्मेवारी बसन्त कुशवाहालाई र साहले सम्हालेको मन्त्रालयको जिम्मेवारी संजय यादवलाई दिने निर्णय भएको जनमत पार्टीले जनाएको छ ।

जनमतका अध्यक्ष राउतले एक वर्ष पुगेकोले पार्टीको नियमित प्रक्रिया अनुरूप मन्त्रीहरू मधेश सरकारमा फेरिन लागेको बताएका छन्। उनले सचिवालय पेजमा लेखेका छन्, ‘सबैको पालो आउँछ, नआत्तिनुस् । नयाँ जिम्मेबारी पाउनु हुनेलाई राम्रो काम गर्न र जनताको सेवा गर्न शुभकामना ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी