४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा आपूर्तिमा प्रतिवन्द नलगाउन इजरायललाई दबाब

१३ जेष्ठ २०८२, सोमबार १४:१०

इजरायलले गाजामा अतिआवश्यक सामानको आपुर्तिमा प्रतिबन्ध लगाउनु ‘अस्वीकार्य’ कदम भएको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इजरायलको निन्दा गर्नुभएको छ ।

अल्बानिजले सोमबार गाजामा सङ्कटमा परेका मानिसहरूलाई खाद्यान्न लगायतका अत्यावश्यक आपूर्तिमा गरेको नाकाबन्दीले आफुलाई ‘आक्रोशित’ बनाएकोे बताउनुभएको छ ।

इजरायलको बहाना र स्पष्टीकरणहरू अस्थिर र विश्वसनीयता बिनाका भएको उहाँले बताउनुभएको छ ।

मानिसहरू भोकभोकै अवस्थामा गुज्रिरहेको र एउटा स्वायत्त लोकतान्त्रिक राज्यले आपूर्ति कायम राख्न पाउनुपर्ने उहाँले बताउनुभएको छ ।

यस्तै अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले मे महिनामा जर्मनी, फ्रान्स र बेलायत लगायतका २२ देशका समकक्षीहरूसँग मिलेर इजरायललाई गाजामा तत्काल सहायता पुनः सुरु गर्न अनुमति दिन र राष्ट्र सङ्घका संस्थाहरूलाई जीवन बचाउन अनुमति दिन आग्रह गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामको अष्ट्रेलियाली शाखाले सोमबार सार्वजनिक गरेको सर्वेक्षणको नतिजाले ८२ प्रतिशत अष्ट्रेलियालीहरू इजरायलले गाजालाई लगाएको नाकाबन्दी ‘उचित नभएको’ देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ