२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जर्मन सेना निर्माण योजना ‘धेरै चिन्ताजनक’ लाभरोभ

२०८२, १५ जेष्ठ बुधबार १६:५०
काठमाडौँ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले बुधबार २०औँ शताब्दीको विश्व युद्धलाई उद्धृत गर्दै युरोपमा ‘सबैभन्दा बलियो’ सेना निर्माण गर्ने जर्मन योजनालाई ‘धेरै चिन्ताजनक’ भन्नुभएको छ ।
जर्मनीले दोस्रो विश्वयुद्धपछि आफ्नो सेना निर्माण गर्न अनिच्छा देखाएको छ र नाटो सहयोगीहरू प्रायः सुरक्षाका लागि संयुक्त राज्य अमेरिकामा भर पर्दै आएका छन् ।
तीन वर्षभन्दा बढी समयदेखि मस्कोको पूर्ण–स्तरीय आक्रमणसँग लड्दै आएको किएभका लागि बर्लिन सबैभन्दा बलिया सहयोगीहरूमध्ये एक हो ।
“धेरैलाई तुरुन्तै अघिल्लो शताब्दीका अवधिहरूको सम्झना आयो, जब जर्मनी दुई पटक प्रमुख सैन्य शक्ति बन्यो र यसले कति समस्या ल्यायो”, लाभरोभले मस्कोमा भएको सुरक्षा सम्मेलनमा भन्नुभयो । सम्मेलनमा रुसको युक्रेन आक्रमणपछि पहिलो पटक अमेरिकी दूतावासका प्रतिनिधिहरूले भाग लिएका थिए ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले युरोपको आर्थिक शक्तिको लामो समयदेखि वित्त पोषित रक्षा बलका लागि ‘सबै आवश्यक वित्तीय साधनहरू उपलब्ध गराउने’ वाचा गर्नुभएको थियो ।
बर्लिनले हालै लिथुआनियामा पाँच हजार–बलियो सशस्त्र ब्रिगेड तैनाथ गरेको छ । यो सन् २०२२ मा युक्रेनमा रुसको पूर्ण–स्तरीय आक्रमणको प्रतिक्रियामा दोस्रो विश्वयुद्धपछि विदेशमा जर्मन सेनाको पहिलो स्थायी तैनाथी हो ।
क्रेमलिनले युक्रेनमा आफ्नो सैन्य अभियानलाई समर्थन बढाउन नाजी जर्मनी विरुद्धको सोभियत सङ्घको लडाइँको सम्झनालाई बारम्बार प्रयोग गरेको छ ।सोभियत सङ्घले दोस्रो विश्वयुद्धमा रुसी, बेलारुसी, युक्रेनी, मध्य एसियाली र अन्य मानिसहरूसहित लाखौँ नागरिक गुमाएको थियो ।
सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गर्नुअघि मस्कोको जर्मनीसँग काम गर्ने सम्बन्ध राखेको थियो । तर बर्लिन किएभको मुख्य समर्थकहरू मध्ये एकको रूपमा देखा प¥यो । यो प्रवृत्ति मर्जले जारी राख्ने वाचा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी