भदौ ११, काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले ११६ स्थानमा उम्मेदवारहरु टुंगो लगाएको छ । उसले बाँकी रहेका केहि मुख्य स्थान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले ११६ स्थानमा उम्मेदवारहरु टुंगो लगाएको छ । उसले बाँकी रहेका केहि मुख्य स्थान "/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेले प्रदेश २ को ११६ स्थानमा उम्मेदवार टुंगो लगायो

२०७४, ११ भाद्र आईतवार ०७:५२

भदौ ११, काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले ११६ स्थानमा उम्मेदवारहरु टुंगो लगाएको छ । उसले बाँकी रहेका केहि मुख्य स्थान बाहेक आफ्ना उम्मेदवार छानेको छ । 

एमालेले बीरगंज महानगरपालिकामा मेयरको उम्मेदवारमा बसुरुद्धिन अन्सारीलाई उठाएको छ  भने त्यहाँ उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाई प्रचार-प्रसार सुरु गरेको जनाएको छ । नेशनल मेडिकल कलेजका अध्यक्षसमेत रहेका बसुरुद्धिन मेयर बन्ने शर्तमा एमालेमा आबद्ध भएका थिए । 

अहिले एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका क्रममा बैंकक गएकाले उनि फर्किएलगत्तै भदौ १५ गते बाँकी सबै स्थानीय तहको उम्मेदवारको नाम सार्वजनिक गरिने एमालेले जनाएको छ । 

एमालेले मधेसमा टुंगो लगाउन बाँकी रहेको महत्वपूर्ण स्थानमा तालमेलको कसरत गर्ने बुझिएको छ । उसले कांग्रेस बाहेक अन्य दलसँग आवश्यकता अनुसार तालमेल गर्नसक्ने देखिएको छ । 

त्यस्तै एमालेले जितपुर सिमरा उप महानगरपालिकामा डा. कृष्ण पौडेललाई र कलैया उपमहानगरपालिकामा विनोद साहलाई मेयरको उम्मेदवार बनाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित