सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राज्यमन्त्री चौधरी र मेयर पाण्डेको संयुक्त प्रतिबद्धता – दाङलाई प्रादेशिक राजधानी बनाउन पहल गछौं

११ भाद्र २०७४, आईतवार १४:३३

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।आईतबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विकास निर्माणमा एकसाथ अगाडी बढ्न श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेका छन ।

कार्यक्रममा नगर प्रमुख पाण्डेले बाढीबाट क्षति भएका पुर्बाधारको पुनर्निर्माण र राहतको काममा एकसाथ अगाढी बढ्न आग्रह समेत गरे । उनले भने सामाजिक अभियानमा आफुहरुको लामो समयदेखी राम्रो समन्ध रहदै आएको र यस क्षेत्रको विकासमा समेत आफुले नेता चौधरी सँग ठुलो अपेक्षा गरेको उनले बताएका छन कार्यक्रममा नगर प्रमुख पाण्डेले भने तुलसीपुर उपमहानगरपालिका बासीको रुपमा आफुहरुले नेता चौधरीलाई मन्त्रिको रुपमा पाएकोले आफुहरुले ठुलो अपेक्षा समेत गरेको उनले बताएका छन ।

पुनर्निर्माण ,राहत , तुलसीपुर बिमान स्थल सञ्चालन तथा प्रदेशको राजधानि दाङमा बनाउने बिषयमा चासो र सक्रियता बढाउन आग्रह गर्दै मन्त्रीको साथमा स्थानिय सरकार रहेको समेत बाएका छन ।कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले सबै पार्टिहरुले सकारात्मक भूमिका खेल्न सके दाङलाई प्रादेशीक राजधानी बनाउन सकिने दाबी समेत गरे। उनले भने बुटवल राजधानी बनाउन त्यो क्षेत्रका सबै नेताहरु लागी परेका छन हाम्रो यहा पनी राजधानीको सवालमा सबै एक हुन जरुरी रहेको उनले बतए ।

दाङमा बाढीबाट क्षति भएको पूर्बाधार निर्माणका लागि आफुले २ अर्व रुपैया सरकारसग माग गरेको जानकारी दिदै मन्त्री चौधरीले केही दिन भित्रमा जिल्लामा रहेका केही पूलको उद्घाटन र शिलन्यासका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दाङमा आउन लागेको समेत चौधरीले कार्यक्रममा जानकारी दिएका थिए साथै समग्र दाङको विकासको लागी कुनै पनी दल नभनेर एक भएर लाग्नु पर्ने उनले बताएका छन ।

राजनिति भनेको चुनाबमा मात्र हो अब त विकासको लागी सबै एक ठाउमा हुनुपर्ने उनले बताएका छन ।उक्त स्वागत तथा सम्मान कार्यक्रमको सहजिकरण उपमहानगरपालीकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ