सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनु"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर उपमहानगरको सोमबार नगरसभा बस्दै, झण्डै सवा अर्ब बढीको बजेट प्रस्तुत हुने

२०७४, ११ भाद्र आईतवार १४:३९

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनुमान गरीएको बजेट प्रस्तुत हुनथालेको बताईएको छ । आईतबार तुलसीपुर उपमहानगरपालिकाद्धारा आयोजना गरीएको पत्रकार भेटघाट कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले उक्त कुराको जानकारी दिएका छन । सोमबार बस्ने नगर सभाको बैठकमा उक्त बजेट प्रस्तुत हुने बताईएको छ । नगर प्रमुख पाण्डेका अनुसार यो बर्षदेखी एकिकृत सम्पती करलाई सबै वडामा बिस्तार गरिने समेत उनले बताएका छन ।

यो आर्थिक बर्षको बजेटमा शिक्षा, स्वास्थ्य, शैक्षिक सुधार र कृषी  क्षेत्रलाई बिशेष प्राथमिक्तामा राखिएको उनले बताएका छन । प्रमुख पाण्डेका अनुसार बजेटका मुख्य बिशेषताहरुमा यस्ता रहेका छन् । 

१) प्रत्येक वडामा रु १ करोड बजेट बिनियोजन ।

२) पुर्बाधार अन्तर्गत सडक, खानेपानी जस्ता कुरामा प्राथमिक्ता ।

३)बाढी प्रभाबित क्षेत्रमा ३ करोड बजेट ।

४) फोहर व्यबस्थापन र गरीबी व्यबस्थापनलाई उच्च प्राथमिक्ता ।

५) ८ वटा स्थास्थ्य केन्द्रहरुमा एम्बुलेन्स सुरु ।

६)वार्ड नं ५ र ६ मा शब बहान खरीद २ वटा ।

७) १९ वटै वडामा खेलकुद मैदान निर्माण ।

८) प्राबिधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई १० लाख अनुदान ।

९) तुलसीपुर बजारलाई सिसि क्यामरामा जोड्ने ।

१०) १९ वटै वार्डमा वाईफाई सेवा सञ्चालन ।

११) रोटरी पार्कीङ र तुलसी र्टेड टावर सञ्चालन ।

१२) छिल्लीकोटमा केबुलकार सञ्चालनको सँभाव्यत्ता सुरु ।

१३) बसपार्कलाई यो आर्थिक बर्ष भित्र सञ्चालन गर्न ९ करोड बजेट बिनियोजन ।

१४) मातृ शिशु सुरक्षा भत्तामा सरकारले दिने सेवामा थप वृद्धी गरी ५ हजार पुराउने ।

१५) १ जना साहित्यकारको कृर्ति प्रकाशनको पुरा जिम्मेवारी लिने र श्रस्टाहरुलाई सम्मान कार्यक्रम जस्ता कुरा यो बजेटको मुख्य बिशेषता रहेको पत्रकार सम्मेलनमा प्रमुख पाण्डेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने