२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रद्वारा केन्द्रीय कार्यालय बिघटन

२०७४, ११ भाद्र आईतवार १८:२३

भदौ ११, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय (हेडक्वाटर) बिघटन गरेको छ । माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुनेछ ।

माओवादीको आज बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कार्यालय बिघटन गरेको हो । माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुने भएको छ । 

पार्टी अध्यक्ष प्रचण्ड पश्चिम नेपालको भ्रमण गरी आइतबार काठमाडौं फर्किएलगत्तै हेडक्वाटर बैठक बसेको थियो । सोही बैठकले ३५ सदस्यीय हेडक्वाटर बिघटन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता भुसालका अनुसार ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई कार्यकारी निकाय बनाइएको छ । पार्टीले दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरे अनुसार हेडक्वार्टरलाई विघटन गरेर सचिवालयलाई कार्यकारी निकाय बनाइएको हो । माओवादी केन्द्रीय समिति ४ हजार सदस्यीय थियो ।

पार्टीका कमिटीहरु भद्दा भएकाले दुई अंकमा झार्न कार्यकर्ताहरुले नेतृत्वलाई दबाव दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित