भदौ १३, काठमाडौँ | निर्वाचन आयोगले नेपाली काँग्रेस, वीरगञ्ज महानगरपालिका–१५ का पार्टी सभापति अनिल सिंहलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उपर कारबाही गर्नुपर्ने हो क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौँ | निर्वाचन आयोगले नेपाली काँग्रेस, वीरगञ्ज महानगरपालिका–१५ का पार्टी सभापति अनिल सिंहलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उपर कारबाही गर्नुपर्ने हो क"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कांग्रेसले बिरगंजमा २०० मोटरसाइकल कुदाएपछी…

२०७४, १३ भाद्र मंगलवार ००:१०

भदौ १३, काठमाडौँ | निर्वाचन आयोगले नेपाली काँग्रेस, वीरगञ्ज महानगरपालिका–१५ का पार्टी सभापति अनिल सिंहलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उपर कारबाही गर्नुपर्ने हो कि होइन भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । 

सभापति सिंहको नेतृत्वमा करिब २०० वटा मोटरसाइकलमा ४०० जनाको सङ्ख्यामा चुनाव प्रचारप्रसार गर्दै मोटरसाइकल र्याली निकाली नगर परिक्रमा गरेको भन्ने उजुरीका आधारमा आयोगले यस्तो निर्देशन दिएको आयोगका सचिव सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) बाट प्राप्त प्रतिवेदनका आधारमा आयोगले सभापति सिंहलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पठाउन निर्देशन जारी गरेको छ । रासस

- प्रतिकात्मक फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित