सरोज यादव/भदौ १३, सर्लाही । संघीय समाजवादी फोरम सर्लाहीले शुक्रबार, शनिबार, र आईतवार हरिवन सासापुर, अत्रौली, भोक्टेनी, पटौना, डाबरी, सिङापुर लगायतका टोलमा गरेको घर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव/भदौ १३, सर्लाही । संघीय समाजवादी फोरम सर्लाहीले शुक्रबार, शनिबार, र आईतवार हरिवन सासापुर, अत्रौली, भोक्टेनी, पटौना, डाबरी, सिङापुर लगायतका टोलमा गरेको घर"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संघीय समाजवादी फोरम सर्लाहीले गर्यो चुनावी घरदैलो कार्यक्रम

२०७४, १३ भाद्र मंगलवार ०७:४८


सरोज यादव/भदौ १३, सर्लाही । संघीय समाजवादी फोरम सर्लाहीले शुक्रबार, शनिबार, र आईतवार हरिवन सासापुर, अत्रौली, भोक्टेनी, पटौना, डाबरी, सिङापुर लगायतका टोलमा चुनावी घरदैलो कार्यक्रम गरेको छ । 

असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचासप्रसार गर्दै फोरम सर्लाहीले विहान घरदैलो कार्यक्रम गरेको हो ।

घरदैलो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालको तर्फका हरिवन नगपालिका मेयरका उम्मेदवार गंगा लाल थिङ लामा, हरिवन -वडा न. १ का वडा अध्यक्ष उम्मेदवार बिनोद यादव, वडा २ को अध्यक्ष उम्मेदवार अर्जुन योन्जन, वडा ३ का अध्यक्ष उम्मेदवार खड्कमान लोप्चन,  वडा ४ का अध्यक्ष उम्मेदवार भागिरथ महतो, वडा ६ का हरिनरायण महतो, वडा ७ का राजेन्द्र महतो, युवा नेता रामबाबु साह, लक्षमन महतो  पार्टिका केन्द्रिय सदस्य बमबहादुर लामा सहित नेता र अगुवाहरुको सहभागिता रहेको थियो ।

घरदैलो कार्यक्रमका सहभागिहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढी रह्दा स्वागतमा टोलका स्थानीयले नारा लगाएका थिए । ‘हाम्रो भोट के मा, मसाल छापमा, हरिवन गाउ घर तथा सहर–माशाल छापको लहर, मशाल छापमा भोट हालौं, फोरम नेपाललाई विजयि बनाऔं’ लगायत नारा घरदैलोका सहभागि र स्थानीयले गुञ्यमान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित