८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गच्छदारलाई ठूलो झट्का: केन्द्रिय उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

१४ भाद्र २०७४, बुधबार १५:४१


सरोज यादव/भदौ १४, सर्लाही । विजयकुमार गच्छेदार नेतृत्वको विजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय माओबादी केन्द्रमा प्रवेश गरेआ छन् ।

चक्रघटामा आयोजित एक विशाल कार्यक्रममा लोकतान्त्रिक फोरमको सह–अध्यक्ष पदबाट राजीनामा दिएका रामेश्वर राय यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

विजयकुमार गच्छेदार नेतृत्वको विजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय लगायत विभिन्न दलका हजारौ नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि गच्छेदारदालाई ठुलो झट्का लागेको छ ।

रायको गृह जिल्ला सर्लाहीबाट हजारौँ नेता तथा कार्यकर्तासहित माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवसहित उनका हजारौं समर्थकहरुलाईे पार्टी प्रवेश गराएका हुन् । नेता यादव मधेशवादी राजनीतिकमा तीन दशकको लामो राजनीतिक यात्रा पश्चात कम्न्युष्ट राजनीतिमा प्रवेश गरेका छन् ।

रायको प्रवेशले २ नम्बर प्रदेशमा हुने आगामी चुनावका लागि आफ्नो जनाधार थप बलियो भएको माओवादीले जनाएको छ। मधेसमा बलियो ठानिने नेताहरुलाई भित्राएको दाबी गर्दै आएको माओवादीले आगामी स्थानीय चुनावमा राम्रो परिणाम आउने अपेक्षा गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरु २ नम्बर प्रदेशमा सक्रिय छन ।

त्यस्तै शुक्रबारका लागि राजधानीमा बस्ने तय भएको पार्टीका सचिवालय बैठक पनि बीरगञ्जमा सारेको छ । आगामी भदौ १७ गते सचिवालय बैठक बीरगञ्जमा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता