२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेर्हथुममा २ निर्वाचन क्षेत्र, कुन नगर/गाउँपालिका कुन क्षेत्रमा परे ?

१४ भाद्र २०७४, बुधबार १८:०७

भदौ १५, तेर्हथुम | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले बुझाएको प्रतिवेदनमा अनुसार प्रदेश नम्बर १ मा २८ क्षेत्र निर्धारण भएको छ ।

यसैबीच तेर्हथुम जिल्लामा कुन स्थानीय तह कति नम्बर क्षेत्रमा परे तल विवरणमा दिईएको छ:- 

तेर्हथुम क्षेत्र नम्बर १ 

  • छथर गाउँपालिका 
  • लालिगुरास नगरपालिका 
  • म्यांलुङ नगरपालिका 

तेर्हथुम क्षेत्र नम्बर २

  • आठराई गाउँपालिका 
  • फेदाप गाउँपालिका 
  • मेंछयायम गाउँपालिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै