भदौ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते प्रदेश नम्बर दुईको स्थानीय चुनावमा माओवादी केन्द्रले नेकपा एमाले बाहेकका सबै र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते प्रदेश नम्बर दुईको स्थानीय चुनावमा माओवादी केन्द्रले नेकपा एमाले बाहेकका सबै र"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले बाहेक सबैसँग चुनावी तालमेल गर्छौ: प्रचण्ड

१५ भाद्र २०७४, बिहीबार ०९:०८

भदौ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते प्रदेश नम्बर दुईको स्थानीय चुनावमा माओवादी केन्द्रले नेकपा एमाले बाहेकका सबै राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने बताएका छन् ।

रौतहटको गौरमा बिहीवार पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम लगायत दलसँग चुनावी तालमेत हुने बताएका हुन् । ‘एमालेसँगपनि पनि कुनै कुनै ठाउँमा हुन सक्छ कि भनेर छलफल भइरहेको छ, तर त्यो सम्भावना अत्यन्त कम देख्छु’ प्रचण्डले भने । 

माओवादीले पार्टीको तर्फबाट ७० प्रतिशत उम्मेदवार टुङ्गो लगाइसकेको र बाँकी पनि पर्सिसम्म टुङ्गो लाग्ने प्रचण्डले बताए । प्रचण्डले क्षेत्रीय र साम्प्रदायिक पार्टीबाट जनताको हित संरक्षण नहुने जनताले बुझेकोले प्रदेश नम्बर २ मा माओवादीलाई जनताले भोट दिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता