भदौं १५, काठमाडौं | आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनमा निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव गर्ने निर्णय गरेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं १५, काठमाडौं | आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनमा निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव गर्ने निर्णय गरेको छ "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको जिल्लामा चुनाव कहिले हुँदैछ ? मंसिर १० की २१ गते ?

१५ भाद्र २०७४, बिहीबार १७:३९

भदौं १५, काठमाडौं | आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनमा निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।

सरकारले दुई चरणमा चुनाव गर्ने निर्णय गरेसँगै आयोगले पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा चुनाव हुने भएको छ । दोस्रो चरणमा ४५ जिल्लामा चुनाव हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला

प्रदेश नं १– सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,

प्रदेश नं ३– नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,

प्रदेश नं ४– मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,

प्रदेश नं ५– रूकुम (पूर्वी भाग) र  रोल्पा,

प्रदेश नं ६–  रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, 

प्रदेश नं. ७– दार्चुला, बझाङ, बाजुरा र  बैतडी ।

मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुने ४५ जिल्ला

प्रदेश नं १– इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,

प्रदेश नं २– सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र  रौतहट,

प्रदेश नं ३– सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,

प्रदेश नं ४– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ,  कास्की, स्याङ्जा र पर्वत,

प्रदेश नं ५– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र  बर्दिया,

प्रदेश नं ६–  सल्यान, सुर्खेत र  दैलेख,

प्रदेश नं. ७– कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र  डोटी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता