भदौ १७, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष 'पुष्पकमल दाहाल प्रचण्ड' का छोरा प्रकास दाहालले अखिल क्रान्तिकारीको निर्वाचन पछी उत्पन्न बिषयलाई लिएर केहि बिद्यार्थी नेताल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष 'पुष्पकमल दाहाल प्रचण्ड' का छोरा प्रकास दाहालले अखिल क्रान्तिकारीको निर्वाचन पछी उत्पन्न बिषयलाई लिएर केहि बिद्यार्थी नेताल"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘६५ वर्षे बुढाले गरेको मेहनतमा पानी हाल्ने अधिकार कसैमा छैन’

२०७४, १६ भाद्र शुक्रबार २०:१३

भदौ १७, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष 'पुष्पकमल दाहाल प्रचण्ड' का छोरा प्रकास दाहालले अखिल क्रान्तिकारीको निर्वाचन पछी उत्पन्न बिषयलाई लिएर केहि बिद्यार्थी नेतालाई लक्षित गर्दै चर्को आलोचना गरेका छन् |

सामाजिक संजालम मार्फत प्रकासले  विद्यार्थीको चुनाव भएर विधिको विकास भएको भन्दै अब एक अर्कोमा आरोप नलगाउन आग्रह गरेका छन् | उनले पार्टीलाई उर्जा थप्न ६५ बर्षको उमेरमा आफ्नो बुबा जोतिएको भन्दै पछिल्लो घटनाले प्रभाव पार्टीमा नराम्रो पर्ने धारणा राखेका छन् | उनले लेखेका छन् – फेरि पार्टीलाई कमजोर बनाउन एकले अर्कोलाई दोषारोपण गरिएको छ । गन्दगी फैलाइएको छ । यस्तो काम सबैले बन्द गरौं ।'

उनले बिद्यार्थी नेताहरु रंजित र अनिलको नाम उल्लेख गर्दै '६५ बर्षीय बुढाले गरेको मेहनतमा पानी हाल्ने अधिकार कसैमा छैन' भनेका छन् ।

हेर्नुहोस् स्टाटस जस्ताको तस्तै:- 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ